Every phone at the wedding, on the trek, at the pasni. One album. बिहेमा, ट्रेकमा, पास्नीमा: जति फोन, उति फोटो। सबै एउटै एल्बममा।
One link. Everyone’s photos in full quality — no app, no account but yours. एउटा लिंक। सबैका फोटो पूरा क्वालिटीमा — एप चाहिँदैन, अकाउन्ट तपाईंलाई मात्र।
Free to start · Kept a year from Rs 299, paid onceसुरु गर्न सित्तैमा · एक वर्ष राख्न रु २९९ देखि, एकपटक
KKiran
BBibek
SKSuresh Kaka
BMBikash Mama
RRajan
BDBinita Didi
How it worksकसरी चल्छ
Three steps. About a minute.तीन चरण। करिब एक मिनेट।
-
1
Start a bhelaभेला सुरु गर्नुहोस्
Pick the occasion, names and date.अवसर छान्नुहोस्, नाम र मिति लेख्नुहोस्।
-
2
Share one linkएउटा लिंक पठाउनुहोस्
Sign in, then drop it in the Messenger or Viber group, or put a QR card on each table.साइन इन गरेर Messenger वा Viber ग्रुपमा हाल्नुहोस्, वा हरेक टेबलमा QR कार्ड राख्नुहोस्।
-
3
Everyone adds, everyone seesसबैले थप्छन्, सबैले हेर्छन्
Any phone, full quality, the same night.जुनसुकै फोनबाट, पूरा क्वालिटीमा, त्यही रात।
01The sunrise hikeबिहानीको हाइक
Seven friends. Seven phones. One album. सात जना साथी। सात वटा फोन। एउटै एल्बम।
No more chasing everyone for their photos.“ग्रुपमा फोटो हालिदे न” भनेर अब कसैलाई पछ्याउनु पर्दैन।
Real screen recordingसाँच्चैको स्क्रिन रेकर्डिङ
Open this albumयो एल्बम खोल्नुहोस्
02The wedding nightबिहेको रात
Put a card on every table.हरेक टेबलमा एउटा कार्ड।
Guests scan it and add photos from their gallery. Nothing to install.पाहुनाले कार्ड स्क्यान गर्छन्, अनि ग्यालरीबाटै फोटो थप्छन्। केही इन्स्टल गर्नु पर्दैन।
This card is real. Scan it with your phone.यो कार्ड साँच्चैको हो। फोनले स्क्यान गरेर हेर्नुहोस्।This card is real. Tap it to open the album.यो कार्ड साँच्चैको हो। थिचेर एल्बम खोल्नुहोस्।
Not a payment QR. Scan it with the camera, not eSewa or Khalti.यो पैसा तिर्ने QR होइन — eSewa/Khalti ले होइन, फोनको क्यामेराले स्क्यान गर्नुहोस्।
Everyone’s photos, one album, the same night.सबैका फोटो एउटै एल्बममा, त्यही रात।
Start a bhela — freeभेला सुरु गर्नुहोस् — सित्तैमा03Meanwhile, in Sydneyउता, सिड्नीमा
Kathmanduकाठमाडौं8:40pmराति ८:४०
Sydneyसिड्नी1:55amराति १:५५
Didi couldn’t fly home.दिदी घर आउन पाउनुभएन।
She saw the reception, photo by photo, before the last dance. Family abroad just open the link.तर अन्तिम नाच सकिनुअघि नै सिड्नीबाटै हरेक फोटो हेर्नुभयो। विदेशमा भएका आफन्तलाई लिंक खोले पुग्छ।

04The morning afterभोलिपल्ट बिहान
The photo worth printing.धमिलो फोटोको जमाना गयो।
Messenger, Viber and WhatsApp squash every photo you forward. A bhela keeps the original.Messenger, Viber र WhatsApp मा फरवार्ड गर्दा फोटो धमिलो हुन्छ। भेलामा हरेक फोटो जस्तो खिचिएको हो, उस्तै रहन्छ।
Left: the same photo, forwarded three times. Drag to compare.एउटै फोटो, बायाँपट्टि तीन पटक फरवार्ड गरिएको। तानेर हेर्नुहोस्।
05Aarohi’s pasniआरोहीको पास्नी
Family photos stay with family.परिवारको फोटो परिवारमै।
Only people with the link see a bhela. Anyone can hide a photo of themselves or their child in one tap.लिंक भएकाले मात्र भेला हेर्न सक्छन्। फोटोमा आफू वा आफ्नो बच्चा छ भने जोसुकैले एक ट्यापमा लुकाउन सक्छ।
Try it: tap Hide.आफैं गरेर हेर्नुहोस्: लुकाउनुहोस् थिच्नुहोस्।

Photo by Kamala ThulimaKamala Thulima को फोटो
Hide this photo?यो फोटो लुकाउने?
It’s hidden for everyone straight away. Nobody is told who asked.सबैबाट तुरुन्तै लुकिन्छ। कसले भन्यो, कसैलाई थाहा हुँदैन।
You can undo for a few seconds. After that, nobody can show it again.केही सेकेन्डसम्म फिर्ता गर्न सकिन्छ। त्यसपछि कसैले फेरि देखाउन सक्दैन।Nobody is told who hid it, and nobody can show it again.कसले लुकायो भनेर कसैलाई थाहा हुँदैन। लुकाएपछि कसैले फेरि देखाउन सक्दैन।
Pricingमूल्य
Pay once, or not at all.एकपटक तिर्नुहोस्, वा तिर्नै पर्दैन।
-
Hikes, parties, get-togethersहाइक, पार्टी, भेटघाट
Freeसित्तैमा
10 GB ≈ 2,000 photosकरिब 2,000 फोटो
Open for photos 30 days after the day, then view-only for 30 more.कार्यक्रमपछि ३० दिनसम्म फोटो थप्न मिल्छ, अनि थप ३० दिन हेर्न मात्र।
-
Friends’ tripsसाथीहरूसँगको ट्रिप
Rs 299रु २९९
20 GB ≈ 4,000 photosकरिब 4,000 फोटो
Open and kept for a year.एक वर्षसम्म खुला र सुरक्षित।
-
Weddings, bratabandha, pasniबिहे, व्रतबन्ध, पास्नी
Rs 1,999रु १,९९९
60 GB ≈ 12,000 photosकरिब 12,000 फोटो
Open and kept a year, with triple the room and your studio’s album.एक वर्षसम्म खुला र सुरक्षित, तीन गुणा ठाउँ र तपाईंको स्टुडियोको एल्बमसहित।
Any plan suits any occasion.जुनसुकै भेलामा जुनसुकै प्लान लिन मिल्छ।
Do the photos disappear?फोटो हराउँछन् कि?
Free keeps them 60 days: 30 to add, 30 to look and save. Rs 299, paid before then, keeps them a year. Before anything goes, you get three reminders by SMS or email and can save every original in one ZIP.सित्तैमा ६० दिन रहन्छन्: ३० दिन थप्न, ३० दिन हेर्न र सेभ गर्न। त्यसअघि जुनसुकै बेला रु २९९ तिर्नुभयो भने एक वर्षसम्म रहन्छन्। मेटिनुअघि भेला बनाउनेले जोडेको फोन नम्बर वा इमेलमा तीन पटक सम्झाइन्छ, र सबै ओरिजिनल फोटो एकैपटक (ZIP) डाउनलोड गर्न मिल्छ।
Prices include 13% VAT, paid once by eSewa or Khalti, and final once paid.मूल्यमा १३% भ्याट समावेश छ। eSewa वा Khalti बाट एकपटक मात्र तिर्ने, तिरेपछि फिर्ता हुँदैन।
Until you sign in, a bhela takes 72 hours of photos, up to 1 GB. Photo counts at 5 MB each.साइन इन नगरुन्जेल भेलामा ७२ घण्टा र १ GB सम्म मात्र फोटो थप्न मिल्छ। फोटोको संख्या एउटा फोटो ५ MB मानेर।
Start free, upgrade laterसित्तैमा सुरु गर्नुहोस्, पछि बढाउनुहोस्
Your next bhela starts with one link.तपाईंको अर्को भेला एउटा लिंकबाट सुरु हुन्छ।
Hang a photo of yours in the frame above. It stays in this browser: nothing is uploaded.माथिको फ्रेममा आफ्नो फोटो झुन्ड्याउनुहोस्। यो फोटो कतै पठाइँदैन।
Free to start · no app for guests · Rs 299 keeps it a yearसुरु गर्न सित्तैमा · पाहुनालाई एप चाहिँदैन · रु २९९ मा एक वर्ष, एकपटक मात्र

















